सुनको भाउ स्थिर, आजको मूल्य कति ?

NAWALPUR TIMES

सुनको भाउ स्थिर, आजको मूल्य कति ?
gold jewellery

काठमाडौं। आज नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ। सुनचाँदी व्यवसायी महासंघले तोकेको नयाँ भाउअनुसार सुन र चाँदीको मूल्य घटबढ नभएको हो।

 

आज छापावाल सुनको मूल्य तोलामा ९६ हजार १०० रूपैयाँ कायम छ। नेपाली बजारमा छापावाल सुनको मूल्य हिजो पनि त्यति नै थियो।

 

त्यस्तै तेजाबी सुनको मूल्य हिजोकै जति ९५ हजार ४०० रूपैयाँ छ।

 

चाँदीको भाउ पनि आज स्थिर छ। चाँदीको भाउ एक हजार ३२० रूपैयाँ तोकिएको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology