सुनको भाउ प्रतितोला ३०० रूपैयाँले घटयो

NAWALPUR TIMES

सुनको भाउ प्रतितोला ३०० रूपैयाँले घटयो
gold jewellery

काठमाडौं। आज सुनको भाउ प्रतितोला ३०० रूपैयाँ घटेको छ।

 

सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मूल्य ९६ हजार ५०० रूपैयाँ तोकेको हो। हिजो नेपाली बजारमा सुनको भाउ तोलाको ९६ हजार ८०० रूपैयाँ थियो।

यस्तै, आज तेजाबी सुनको भाउ तोलामा ९६ हजार रूपैयाँ छ। हिजो प्रतितोला ९६ हजार ३०० रूपैयाँ थियो।

 

आजका लागि चाँदीको मूल्य प्रतितोला एक हजार ३१० तोकिएको छ। हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ३१५ रूपैयाँ थियो।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology