सार्वजनिक सवारीको भाडा फेरि बढ्यो : नारायणघाट कावासोतीको भाडा १०७ पुग्यो (सूचीसहित)

NAWALPUR TIMES

सार्वजनिक सवारीको भाडा फेरि बढ्यो : नारायणघाट कावासोतीको भाडा १०७ पुग्यो (सूचीसहित)
1592440556Yatayat.png

नवलपुर  – सरकारले सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको छ । पेट्रोलियम पदार्थको भाडा बढेपछि यातायात व्यवस्था विभागले गाडी भाडा वृद्धि गरेको हो । नयाँ भाडादर अनुसार नारायणघाट कावासोतीको भाडा १०७ पुगेको छ ।

विभागले अधिकतम ७.७ प्रतिशतसम्म भाडा बढाएको छ । अन्तरप्रदेश सार्वजनिक यात्रुबाहक सवारी साधनमा ५.३० प्रतिशतले भाडा बढेको छ ।

त्यस्तै पहाडी बाटोमा चल्ने मालबाहक सवारी साधनमा ६.९४ तथा तराईमा चल्ने मालबाहक सवारीसाधनमा ७.७ प्रतिशत भाडा बढेको हो । स्थानीय रुटमा सञ्चालन हुने यातायातको भाडा भने यथावत रहनेछ ।

आयल निगमले गए राति देखि लागू हुनेगरी पेट्रोल प्रतिलिटर २१ रुपैयाँ तथा डिजेलरमट्टितेलमा २७ रुपैयाँ बढाएको थियो ।

यस्तो छ बढेको भाडा

 

 

 

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology