सार्वजनिक यातायातको भाडा घट्यो, कहाँ कति ? (भाडा दर सहित)

NAWALPUR TIMES

सार्वजनिक यातायातको भाडा घट्यो, कहाँ कति ? (भाडा दर सहित)
traffic yatayat syndicate 9 nBb9uD0JUL

कावासोती । अन्तर प्रदेश सार्वजनिक यातायातको भाडादर समायोजन भएको छ ।

इन्धनको मूल्यका आधारमा स्वचालित रूपमा भाडादर समायोजन भएको यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागले इन्धनको मूल्य ५ प्रतिशत बढेमा वा घटेमा भाडा समायोजन गर्दै आएको छ ।

विभागका अनुसार यात्रुवाहक सवारीमा ३ दशमलव २० घटेको छ । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ४ दशमलव १९ र तराईका मालवाहकमा ४ दशमलव ६५ प्रतिशत भाडा घटाइएको हो ।

कहाँ कति भाडा ? सूची

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology