सानो छ खेत सानो छ बारी सानै छ जहान ; सानो छ देश, ठूलो छ सरकार, अटेन किसान’

NAWALPUR TIMES

सानो छ खेत सानो छ बारी सानै छ जहान ; सानो छ देश, ठूलो छ सरकार, अटेन किसान’
FB IMG 16078617061095288

काठमाडौं । उखु किसानहरुले बक्यौता रकम भुक्तानीमा सम्झौता गराउने सरकारले सहयोग नगरेको तथा रकम नपाएको भन्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । किसानहरुले यो प्रदर्शनलाई निर्णायक बनाउने बताएका छन् ।

यसैबीच, आन्दोलन तथा प्रदर्शनको क्रममा माइतीघरमा विभिन्न नाराहरु देखिएका छन् । किसानहरुले बोकेको ब्यानरमा किसानको पीडा झल्काउने नाराहरु समेटिएका छन् ।

किसान आन्दोलनमा ‘तिम्रो चियामा चिनी, हाम्रो चियामा उत्पीडन’, ‘किसानलाई बाँच्न देउ’ लगायतका नाराहरु देखिएका छन् । ‘सानो छ खेत, सानो छ बारी सानै छ जहान, सानो छ देश, ठूलो छ सरकार अटेन किसान’ जस्ता नाराहरु देखिएका छन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology