सरकार गठनका लागि गरिएका दुवै दाबी राष्ट्रपतिद्वारा खारेज (राष्ट्रपति कार्यलयको विज्ञप्ती सहित)

NAWALPUR TIMES

सरकार गठनका लागि गरिएका दुवै दाबी राष्ट्रपतिद्वारा खारेज (राष्ट्रपति कार्यलयको विज्ञप्ती सहित)
1621620261829

काठमाडौं -राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठन गरिएका दुवै दाबी पूर्ण नभएको भन्दै खारेज गर्नुभएको छ ।
संविधानको धारा ७६ को उपधारा ५ अनुसार  प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई १ सय ५३ जना साँसदको समर्थन रहेको दाबी पेश गर्नुभएको थियो । यसैगरी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई १ सय ४९ जना साँसदको समर्थन भएको पत्र राष्ट्रपतिलाई बुझाउनु भएको थियो ।
तर दुवै दाबी पूर्ण नेदखिएको भन्दै शितल निवासले खारेज गरिदिएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology