सरकारको व्यवस्थापकिय कमजोरीका कारण पुलचोकको घटना : काङ्ग्रेस महामन्त्री कोईराला
NAWALPUR TIMES प्रकाशित : २०७७ भदौ १९ गते ११:१०
1598858119443
नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सरकारको व्यवस्थापकिय कमजोरीको कारण बिहिबार रातो मच्छिन्द्रनाथको जात्रा निकाल्ने क्रममा ललितपुरको पुलचोकमा झडप भएको बताएका छ्न ।
कोइरालाले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै यस्तो बताएका हुन ।
कोइरालाले स्वास्थ्य मापदण्ड पालना हुने गरि जात्राको व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउदै संयमित भई आफ्नो संस्कृतिको जगेर्ना गर्न जनतालाई आग्रह गर्दै घाइतेहरुको स्वास्थ्यलाभको कामना गरेका छ्न ।
Facebook Comment