सन २०३० सम्ममा वन विनाश रोक्ने प्रतिबद्धतामा सय बढी मुलुकको सहमति

NAWALPUR TIMES

सन २०३० सम्ममा वन विनाश रोक्ने प्रतिबद्धतामा सय बढी मुलुकको सहमति
cop

काठमाडौं। स्कटल्यान्डको ग्लासगोमा भइरहेको कोप- २६  सम्मेलनमा आगामी सन २०३० सम्ममा वन विनाश रोक्ने सहमति भएको छ ।

विश्वका १०० भन्दा बढी राष्ट्र तथा देशका प्रमुखहरूको भेलल अबको ९ वर्षभित्रमा वन विनाश रोक्ने प्रतिबद्धतामा सहमति हुन् ।

आगामी  मङ्गलवार सम्मेलनमा  अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री बोरिस जोनसन, चिनियाँ राष्ट्रपति सी चिनफिङ, ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोलगायत विश्वका विभिन्न देशहरूका नेताहरूले सन् २०३० सम्म वन विनाश अन्त्य गर्ने सम्झौतामा हस्ताक्षसमेत गर्दैछन् ।

वनजङ्गलले ठूलो मात्रामा कार्वनडाइड अक्साइड सञ्चय गर्ने गर्दछ । जसले जलवायु परिवर्तमा ठूलो टेवा पुग्ने गरेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology