सत्यमोहन जोशीको निधनको शोकमा भोलि सार्वजनिक बिदा

NAWALPUR TIMES

सत्यमोहन जोशीको निधनको शोकमा भोलि सार्वजनिक बिदा
ministry of home affairs

काठमाडौं । सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा १ कात्तिकमा सार्वजनिक विदा दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गरी १ कात्तिक मंगलबार देशभर सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology