संसद विघटन र निर्वाचनको समर्थनमा नेकपा (ओली समुह)को कावासोतीमा प्रदर्शन, हेर्नुहोस तस्बिरहरु

NAWALPUR TIMES

संसद विघटन र निर्वाचनको समर्थनमा नेकपा (ओली समुह)को कावासोतीमा प्रदर्शन, हेर्नुहोस तस्बिरहरु
२२२२२ 1

नेपाल कम्युनिष्ट पार्टी (ओली समुह)ले नवलपरको कावासोतीमा प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको समर्थनमा प्रदर्शन गरेको छ । नेकपा नेता कार्यकर्ताको उपस्थितिमा र्‍याली  सहित कावासोतीमा कोण सभा समेत गरेका छन् । कावासोतीको फिल्म हलचोकबाट शुरु भएको र्‍याली  कावासोती थाना चोक अगाडी खुल्ला मैदानमा पुगी कोण सभामा परिणत भएको थियो । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नवलपुरका जिल्ला अध्यक्ष एवं  ओली समुहले हालै मात्रै मनोनीत गरेका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सभा सदस्य रोशन बहादुर गाहा सहितको नेता तथा कार्यकर्ताहरुको उपस्तिथि रहेको थियोे ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology