संसद् विघटनविरुद्ध कांग्रेस सडकमा : ४ बजे गगन थापाले सम्बोधन गर्ने

NAWALPUR TIMES

संसद् विघटनविरुद्ध कांग्रेस सडकमा : ४ बजे गगन थापाले सम्बोधन गर्ने
1010912486gagan thapa1 1

काठमाडौं । सरकारको संसद् विघटनको असंवैधानिक प्रस्ताव राष्ट्रपतिले स्वीकृत गरेपछि कांग्रेसले विरोध सुरु गरेको छ ।

पार्टीभित्रको द्वन्द्व व्यवस्थापन गर्न नसकेर प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमाथि ‘कू’ गरेको भन्दै कांग्रेसको उपत्यका संयोजन समितिले विरोध प्रदर्शन गर्न लागेको हो ।

नागरिक आन्दोलनलाई कांग्रेसका युवा नेता गगन थापाले नयाँ बानेश्वरमा सम्बोधन गर्नेछन् । ‘‘सरकारको असंवैधानिक कदमविरुद्धको आन्दोलनमा आउन सबैलाई अनुरोध गर्दर्छौं,’’ थापाको निजी सचिवालयले भनेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology