संसद् विघटनविरुद्धका रिटउपर प्रधानन्यायाधीशको एकल इजालसमा प्रारम्भिक सुनुवाइ

NAWALPUR TIMES

संसद् विघटनविरुद्धका रिटउपर प्रधानन्यायाधीशको एकल इजालसमा प्रारम्भिक सुनुवाइ
supreme court

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको एकल इजलासमा प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरूको प्रारम्भिक सुनुवाइ बुधबार सुरु भएको छ।

राणाले आफ्नै इजालसमा सुनुवाइका लागि पेसी तोकेका हुन्। विघटनविरुद्ध सर्वोच्च अदालतमा १२ थान रिट निवेदन दायार भएका छन्। नेकपाका सांसदहरूले दिएको निवेदनसहित सबै रिटमा एकैपटक सुनुवाइ हुन लागेको हो। नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपालसहितका सांसदहरू मंगलबार सर्वोच्च पुगेर विघटनविरुद्ध रिट दिएका थिए।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology