श्रीलंकाबाट फिर्ता भयो एमसीसी

NAWALPUR TIMES

श्रीलंकाबाट फिर्ता भयो एमसीसी
mcclogo La

काठमाडौँ : श्रीलंकाबाट अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) फिर्ता भएको छ । अमेरिकाको राजधानी वासिङ्गटनमा मंगलबार भएको बोर्ड अफ डाइरेक्टर्सको त्रैमासिक बैठकले श्रीलंकासँगको प्रस्तावित सम्झौतालाई निरन्तरता नदिने निर्णय गरेको हो ।

एमसीसीले सन् २०१९ अप्रिलमा श्रीलंकालाई पाँचवर्षे कार्यक्रमअन्तर्गत ४८ करोड अमेरिकी डलर दिने जनाए पनि श्रीलंका सरकारले त्यसमा हस्ताक्षर गरेको थिएन। श्रीलंकामा एससीसीले ४८ करोड अमेरिकी डलर अनुदान दिने उल्लेख थियो। त्यसमा यातायात पूर्वाधार स्तरोन्नति र भूमी सुधार गर्ने परियोजनाहरु थिए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology