शोक प्रस्ताब पास गर्दै नेकपा स्थायी कमिटीको बैठक सकियो, अर्को बैठक पुस १ गते बस्ने

NAWALPUR TIMES

शोक प्रस्ताब पास गर्दै नेकपा स्थायी कमिटीको बैठक सकियो, अर्को बैठक पुस १ गते बस्ने
FB IMG 16078464251510691

काठमाडौं । नेकपा स्थायी कमिटी बैठक पुस १ गते बस्नेगरि सकिएको छ । नेकपाका केन्द्रीय सदस्य कमानसिंह लामाको निधनप्रति शोक प्रस्ताव पारित गर्दै आजको स्थायी कमिटी बैठक सकिएको थियो । अर्को बैठक पुस १ गते बस्ने गरि सकिएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology