शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म सहुलियत कर्जा पाइने

NAWALPUR TIMES

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म सहुलियत कर्जा पाइने
1622285368726

काठमाडौं : सरकारले शैक्षिक प्रमाणपत्र धितो राखे २५ लाख रुपैयाँसम्म सहुलियत कर्जा दिने भएको छ । शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक अर्थमन्त्री विष्णु पौडेलले स्नातक वा सो भन्दामाथि शैक्षिक योग्यता हासिल गरेका युवा प्रमाणपत्र धितो राखेर सहुलियत ब्याजमा ऋण दिने घोषणा गरेका हुन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology