शुक्रबारसम्म मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत ११ गते ७:३४
शुक्रबारसम्म मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना
weather mausam 5BXjLaa0Vf 75Mp5Jlh4g

आज पनि देशका बिभिन्न भूभागमा पश्चिमी वायुको प्रभावका कारण अझै केही दिन बदली भइरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो र राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने महाशाखाको अनुमान छ ।

आज देशका केही भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सचेतसमेत गराएको छ ।

प्रकाशित : २०७७ चैत ११ गते ७:३४
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI