शाश्वतधाम अगाडी आगलागी : विद्युत शर्ट भएको हुन सक्ने प्रारम्भिक अनुमान

NAWALPUR TIMES

शाश्वतधाम अगाडी आगलागी : विद्युत शर्ट भएको हुन सक्ने प्रारम्भिक अनुमान
received 683989335342339

देवचुली , मंसिर १७

नवलपुर जिल्लाको देवचुली नगरपालिकामा अवस्थित सिजि (सास्वतधाम) अगाडिको तुलसी महतो को पसल र संगै जोडिएको मोटरसाइकल वर्कसप मा भीषण आगालागी भएको छ । कावासोती नगरपालिकाको वारुण यन्त्र , प्रहरी र स्थानीयको प्रयासमा अहिले आगलागी नियन्त्रण मा लिने काम भईरहेको स्थानिय ले बताएका छन ।

क्षतिको थप विवरण आउन बाकी

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology