शनिबार कावासोती र मध्यविन्दुका विभिन्न वडामा विद्युत अवरुद्ध हुने

NAWALPUR TIMES

शनिबार कावासोती र मध्यविन्दुका विभिन्न वडामा विद्युत अवरुद्ध हुने
1200px Power pole

कावासोती । नवलपुरका विभिन्न स्थानमा शनिबार विद्युत   अवरुद्ध हुने भएको छ । जिल्लाको कावासोती र मध्यविन्दुु नगरपालिका विभिन्न स्थानमा विहान १० वजेदेखि अपरान्ह ३ बजेसम्म विद्युत   अवरुद्ध हुने नेपाल विद्युत  प्राधिकरण वितरण केन्द्र कावासोतीले जनाएको छ।

कावासोती नगरपालिकाको वडा नं ३, ७, ८, ९,१०, १४, १५, १६ र १७ र मध्यविन्दु नगरपालिकाको वडा नं १,२ र ३ का विभिन्न स्थानमा विद्युत अवरुद्ध हुने नेपाल विद्युत  प्राधिकरण वितरण केन्द्र कावासोतीले जनाएको छ।

बुटवल नारायणघाट सडकखण्ड बिस्तारको क्रममा बाटोमा पर्ने रुखहरु काटनका लागि विद्युत सप्लाई बन्द गरिने प्राधिकरणको कावासोति वितरण केन्द्रले जनाएको छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology