वैवाहिक जीवनमा खटपट चलिरहँदा कीम फोटोसुटमा व्यस्त

NAWALPUR TIMES

वैवाहिक जीवनमा खटपट चलिरहँदा कीम फोटोसुटमा व्यस्त
1598602256.Kim Kadersen 8

एजेन्सी। र्‍यापर कानिये वेस्ट र मोडल कीम कार्दशिनबीचको वैवाहिक सम्बन्धमा खटपट चलिरहेका बेला कीम एक्लै समुन्द्री तटमा देखिएकी छन्।

 

 

‘बिक्नी अवतार’ समुन्द्री किनारमा फोटोसुट गरेका उनका तस्वीरहरु अहिले समाजिक सञ्जालमा भाइरल बनेका छन्।

 

कीम आफ्ना चार जना वच्चा सहित आपत्कालिन विदामा निस्केको अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन्। उनका फ्यानहरुले स्किम्पी स्नेकसिन बिकनीमा उनी निकै आकर्षित देखिएको प्रतिक्रिया सामाजिक सञ्जालमा दिएका छन्।

 

पति कानिये वेस्टसँगको सम्बन्धमा दुरी बढेपछि तनावमुक्त हुन उनी समुन्द्री किनारमा पुगेको अुनमान गरिएको छ। पति कानिये वेस्ट भने यतिबेला राष्ट्रपति निर्वाचनको प्रचारमा व्यस्त रहेका छन्।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology