कावासोती । विनोद भण्डारीको कप्तानीमा नेपाल क्रिकेट संघ(क्यान) ले पहिलो पटक नेपाल ए टिमको घोषणा गरेको छ ।
बुधबार क्यानले घोषणा गरेको नेपाल ए टिममा भण्डारीको कप्तानीमा १६ खेलाडी समावेश गरिएको छ ।
नेपाल ए टिमको पहिलो खेल क्यानडाको टोलीसँग हुने क्यानले जनाएको छ । टोलीको प्रशिक्षकको जिम्मा ज्ञानेन्द्र मल्ल र कलाम अलिलाई दिईएको छ ।
नेपाल ए टोली
![विनोद भण्डारीको कप्तानीमा नेपाल ए टिमको घोषणा 1](data:image/svg+xml,%3Csvg%20xmlns='http://www.w3.org/2000/svg'%20viewBox='0%200%20843%20843'%3E%3C/svg%3E)
प्रकाशित : २०८० फागुन २ गते १९:३६
Facebook Comment