२९ फागुन २०८२
nawalpur times logo 1 1
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय समाचार
    • राष्ट्रिय समाचार
    • अन्तर्राष्ट्रिय समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • नवलपुर विशेष
  • राजनीति
  • विविध
    • पर्यटन
    • संरक्षण
    • शिक्षा
    • कृषि
    • जीवनशैली
    • पृथक संसार
    • साहित्य/कला
  • सूचना प्रविधि
  • स्वास्थ्य
  • अर्थ/व्यापार
  • विचार / ब्लग
  • मनोरन्जन
  • फोटो ग्यालरी
  • नवलपुर–१ : आन्तरिक एकता र बदलिएको कांग्रेसले मजबुत बन्दै बालकृष्ण
२९ फागुन २०८२
nawalpur times logo 1 1
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय समाचार
    • राष्ट्रिय समाचार
    • अन्तर्राष्ट्रिय समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • नवलपुर विशेष
  • राजनीति
  • विविध
    • पर्यटन
    • संरक्षण
    • शिक्षा
    • कृषि
    • जीवनशैली
    • पृथक संसार
    • साहित्य/कला
  • सूचना प्रविधि
  • स्वास्थ्य
  • अर्थ/व्यापार
  • विचार / ब्लग
  • मनोरन्जन
  • फोटो ग्यालरी
  • नवलपुर–१ : आन्तरिक एकता र बदलिएको कांग्रेसले मजबुत बन्दै बालकृष्ण

वर्षको सर्वोत्कृष्ट मौलिक गीत ‘जुरी अवार्ड’ नवलपुरका गायक कृष्ण गैरेलाई

NAWALPUR TIMES

वर्षको सर्वोत्कृष्ट मौलिक गीत ‘जुरी अवार्ड’ नवलपुरका गायक कृष्ण गैरेलाई
Screenshot 2024 02 16 08 52 32 08 be80aec1db9a2b53c9d399db0c602181

काठमाडौं ४ फागुन ।
तेस्रो संस्करणको राष्ट्रिय ‘विशाल लुम्बिनी’ लोकदोहोरी अवार्ड तथा सम्मान मंगलबार साँझ  नेपाल चलचित्र बिकास बोर्डको हल चाबहिलमा सम्पन्न भएको छ । स्वर्गीय कल्पना गैरे स्मृति फाउण्डेशनको सहयोगार्थ विशाल मुभिज प्रालिद्वारा आयोजित ‘तेस्रो राष्ट्रिय विशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०८०’ गण्डकी प्रदेश सरकारका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यता तथा विशाल मुमिजका अध्यक्ष हुम गैरेको सभापतित्वमा सम्पन्न भएको हो ।
कार्यक्रममा लोक तथा दोहोरी गीतसँग सम्बन्धीत ६२ विधाका करिब ५० भन्दा बढी कलाकारहरुलाई उत्कृष्ट अवार्ड तथा सम्मान वितरण गरिएको थियो । सो कार्यक्रमको अवसरमा नेपाली लोक संगीतमा क्रियाशील करिब एक दर्जन अग्रज तथा अनुज स्रष्टा, सर्जक र केही पत्रकारहरु सम्मानित भएका थिए ।
कार्यक्रममा वर्षको सर्वोत्कृष्ट मौलिक गीत जुरी अवार्डबाट गायक कृष्ण गैरे सम्मानित भए भने लोकगायक राजु परियार, सुरेन्द्र गुरुङ, रामचन्द्र, गायिका सिर्जना विरही थापा, जमुना राना, नायक शितल केसी, संगीत संयोजक राकेश सोनी, पत्रकार कबिराज ढकाल, मोफसलका पत्रकार दिपेन्द्र थापामगर लगायतलाई विभिन्न विधाबाट सम्मानित गरिएको थियो ।
भविष्यमा यो कार्यक्रमलाई निरन्तरता दिने बताउनु भयो भने अवार्ड कार्यक्रमका संरक्षक तथा वरिष्ठ लोकगायक इन्द्र जिसीले तौथो ‘विशाल लुम्बिनी’ अवार्डलाई अझ सभ्य र भब्य रुपमा सम्पन्न गर्न अहिले देखि नै गृहकार्यमा जुट्ने बताउनु भयो । विशाल मुभिजका उपाध्यक्ष तथा अवार्ड कार्यक्रमका संयोजक धीरज खत्री हुन् ।

NAWALPUR TIMES

४ फागुन २०८० ८:५७

Facebook Comment

थप समाचार

देवचुलीमा जापानीज इन्सेफलाइटिस विरुद्ध खोप अभियान सुरु हुँदै,२३ हजार नागरिकलाई खोप लगाइने

देवचुलीमा जापानीज इन्सेफलाइटिस विरुद्ध खोप अभियान सुरु हुँदै,२३ हजार नागरिकलाई खोप लगाइने

नवलपुरका दुवै निर्वाचन क्षेत्रमा रास्वपाको बहुमत: किन कमजोर भए पुराना दल ?

नवलपुरका दुवै निर्वाचन क्षेत्रमा रास्वपाको बहुमत: किन कमजोर भए पुराना दल ?

दाउन्नेमा भारतिय कन्टेनरको ठक्करबाट नौ जना घाईते

दाउन्नेमा भारतिय कन्टेनरको ठक्करबाट नौ जना घाईते

नवलपुरमा डेढ लाख जनालाई जापानीज इन्सेफ्लाईटिस बिरुद्धको खोप लगाईंदै

नवलपुरमा डेढ लाख जनालाई जापानीज इन्सेफ्लाईटिस बिरुद्धको खोप लगाईंदै

धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर

चितवन राष्ट्रिय निकुञ्जमा आठ महिनामा १७ गैंडाको मृत्यु

चितवन राष्ट्रिय निकुञ्जमा आठ महिनामा १७ गैंडाको मृत्यु

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत, रास्वपाका राजन गौतम विजयी

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत, रास्वपाका राजन गौतम विजयी

नवलपुर २ मा रास्वपाका २६ वर्षिय जेन्जी युवा खनाल विजयी

नवलपुर २ मा रास्वपाका २६ वर्षिय जेन्जी युवा खनाल विजयी

गैंडाकोटमा बाबुसँगको विवाद पछि छोराले गरे आगजनी, ट्याक्टर र मोटरसाइकल जलेर नष्ट

गैंडाकोटमा बाबुसँगको विवाद पछि छोराले गरे आगजनी, ट्याक्टर र मोटरसाइकल जलेर नष्ट

लोकप्रिय (यो साता)

न्यूज अपडेट

  • देवचुलीमा जापानीज इन्सेफलाइटिस विरुद्ध खोप अभियान सुरु हुँदै,२३ हजार नागरिकलाई खोप लगाइने

  • विश्व मृगौला दिवसको अवसरमा मौलाकालिका अस्पतालमा विशेष छुट

  • नवलपुरका दुवै निर्वाचन क्षेत्रमा रास्वपाको बहुमत: किन कमजोर भए पुराना दल ?

  • समानुपातिकमा रास्वपालाई ५१ लाख ३९ हजार दुई सय ३५ मत, कुन-कुनले पाए राष्ट्रिय दलको मान्यता ?

  • लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट न्यायाधीशद्वय प्रधान र पौडेलको इजलासमा सुनुवाइ हुँदै

  • रवि लामिछानेको चुनाव खर्च ९ लाख ८९ हजार

  • दाउन्नेमा भारतिय कन्टेनरको ठक्करबाट नौ जना घाईते

ईण्टिग्रेटेड मिडिया कम्पनि प्रा.लि.द्वारा संचालित अध्यक्ष एबं प्रबन्ध निर्देशक: चोला कान्त रेग्मी "आशिष"
सम्पादक : शारदा झेडी मगर
कम्पनी दर्ता नम्बर : २२४५२९/०७६/०७७
अनलाईन दर्ता प्रमाण पत्र नम्बर : १७८३/०७६-७७

सम्पर्क

कावासोती ०८ नवलपुर
9857041952,9857083504
[email protected]

विज्ञापनका लागि सम्पर्क

[email protected]

Phone: 9851328952

सामाजिक संजाल

नवलपुर विशेष

    • कावासोती नगरपालिका
    • गैंडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • बिनयी त्रिबेणि गाउँपालिका
    • बुङ्दिकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • मध्यबिन्दु नगरपालिका
    • हुप्सेकोट गाउँपालिका

समाचार

    • मुख्य समाचार
    • समाचार
    • राजनीति
    • अर्थ/व्यापार
    • प्रदेश
    • कृषि
    • मनोरन्जन
    • साहित्य/कला

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology

खोज्नुहोस