लोकाहा खोला किनारमा बाख्रा चराउदैँ गरेकी महिला गैँडाको आक्रमण बाट घाईते

NAWALPUR TIMES

लोकाहा खोला किनारमा बाख्रा चराउदैँ गरेकी महिला गैँडाको आक्रमण बाट घाईते
423062729 7311094808947881 4672646389036293659 n

कावासोती । नवलपुरको लोकाहा खोला किनारमा बाख्रा चराउदैँ गरेकी ६० वर्षीय महिला गैँडाको आक्रमणमा परेर घाईते भएकी छिन ।

देवचुली न.पा.१० पृथ्वीनगर नजिकै रहेको लोकाहा खोलाको किनारमा बाख्र चराउदैँ गरेकी ठगिसरा सुनारी गैँडाको आक्रमणमा परेर घाइते भएकी हुन ।

गैँडाको आक्रमणमा परेर घाईते सुनारीको ढाड, बाँया गाला, दाँया खुट्टा र दुबै पाखुरामा चोट लागेको र उनको देवचुली अस्पताल दलदलेमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology