लुम्बिनी प्रदेश : संस्थापन ईतरले टुंग्यायो साझा उम्मेदवार (नाम सहित)

NAWALPUR TIMES

लुम्बिनी प्रदेश : संस्थापन ईतरले टुंग्यायो साझा उम्मेदवार (नाम सहित)
Congress Nepali Congress1632365932 1

बुटवल  । नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिका लागि संस्थापनइतरका पदाधिकारी उम्मेदवारहरू टुंग्याइएको छ ।

कांग्रेसको संस्थापनइतर समूहले प्रदेश समितिका उम्मेदवार टुंग्याउन हिजो सम्बन्धित प्रदेशका केन्द्रीय नेताहरूलाई जिम्मा दिएको छ ।

संस्थापनइतर समूहबाट प्रदेशमा साझा उम्मेदवारी दिने निर्णयसहित लुम्बिनीमा दीपक गिरी र चन्द्र भण्डारीलाई जिम्मेवारी दिइएको थियो । कांग्रेसको प्रदेश अधिवेशन आज उद्घाटन हुँदैछ ।

यी हुन् लुम्बिनीका लागि टुंग्याइएका पदाधिकारी उम्मेदवार :

सभापति

अमरसिंह पुन (रोल्पा)

उपसभापति

१) भुवन श्रेष्ठ (गुल्मी)

२) अष्टभुजा पाठक (रुपन्देही)

महामन्त्री

१) विक्रम खनाल (नवलपरासी)

२) सुरेन्द्रराज आचार्य (कपिलवस्तु)

सहमहामन्त्री

१) खगराज पाण्डे (दाङ)

२) विष्णु मुस्कान (अर्घाखाँची)

३) निमा गिरी (प्युठान) (महिला)

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology