लुम्बिनीमा शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, कूलप्रसाद केसीलाई मुख्यमन्त्री प्रस्ताव

NAWALPUR TIMES

लुम्बिनीमा शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, कूलप्रसाद केसीलाई मुख्यमन्त्री प्रस्ताव
final logo

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

कांग्रेस, माओवादी केन्द्र र जसपाका ४१ सांसदले हस्ताक्षर गरेर कुलप्रसाद केसीलाई प्रस्ताव गर्दै संसद् सचिवालयमा पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका छन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology