लगातार झरीको कारणले दोस्रो मध्यविन्दु महोत्सवको मिति सर्‍यो

NAWALPUR TIMES

लगातार झरीको कारणले दोस्रो मध्यविन्दु महोत्सवको मिति सर्‍यो
IMG 20211229 104106

कावासोती । मध्यविन्दु उद्योग वाणिज्य संघले यहि पुष १४ गते देखि आयोजना गर्ने भनिएको दोस्रो मध्यविन्दु महोत्सवको मिति सरेको छ ।

प्रतिकुल मौसमका कारण पुस १४ देखि २४ गते सम्म अरुणखोलामा हुने भनिएको महोत्सवको मिति परिवर्तन गरेर पुस १८ देखि २८ सम्म गर्ने तय गरिएको मध्यविन्दु उद्योग वाणिज्य संघका अध्यक्ष केदारप्रसाद पराजुलीले विज्ञप्ति मार्फत जानकारी गराएका छ्न ।

 

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology