राष्ट्रिय सभा निर्वाचन : खिमलाल सँग बादल पराजित

NAWALPUR TIMES

राष्ट्रिय सभा निर्वाचन : खिमलाल सँग बादल पराजित
IMG 20210520 073637

काठमाडौं । राष्ट्रिय सभा सदस्य पदका लागि भएको निर्वाचनमा एमालेका उमेदवार रामबहादुर थापा बादल पराजित भएका छन् ।
नेकपा एमालेकै माधवकुमार नेपाल समूह निकट मानिएका नेता खिमलाल देवकोटाले बादललाई पराजित गरेका हुन् ।

हेर्नुहोस मत परिणाम ।
प्रदेश तर्फ जम्मा खसेको १०५
मादल २*४८=९६
सुर्य ४५*४८=२१६०
कलम ५८*४८=२७८४

स्थानीय तह तर्फ जम्मा खसेको २३३
मादल २*१८=३६
सुर्य १०३*१८=१८५४
कलम १२८*१८=२३०४

अन्तिम मत परिणाम

मादल १३२
सुर्य ४०१४
कलम ५०८८

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology