राजेश र करिश्माको ‘यादका लहरहरुमा’ (भिडियो सहित)

NAWALPUR TIMES

राजेश र करिश्माको ‘यादका लहरहरुमा’ (भिडियो सहित)
1605372488606

नेपाली चलचित्रको सफल जोडी नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरले अभिनय गरेको एक गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गायिका अन्जु पन्तको स्वर, डाक्टर प्रकाश पौडेलको शब्द तथा राज सागरको संगीत रहेको ‘यादका लहरहरुमा’ बोलको गीत सार्वजनिक भएको हो ।

यो गीतको भिडियोमा उत्तम हुमागाँइको छायांकन, प्रविन श्रेष्ठको सम्पादन र हरि हुमागाँइको निर्देशन छ । यो गीतको म्यूजिक भिडियोमा नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरले अभिनय गरेका छन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology