राजस्व छलेर ल्याईदैं गरेको ४ सय ४४ बोरा युरिया मल बरामद

NAWALPUR TIMES

राजस्व छलेर ल्याईदैं गरेको ४ सय ४४ बोरा युरिया मल बरामद
IMG 2770 scaled

कावासोती । प्रहरीले पूर्वी नवलपरासीमा राजस्व छलेर ल्याईदैं गरेको ४ सय ४४ बोरा रासायानिक मल बरामद प्रहरीले बरामद गरेको छ ।

कावासोती १६ स्थित चालिसकिलो जंगलमा प्रहरी चेकिङको क्रममा भैरहवाबाट सिन्धुपाल्चोक तर्फ जादैँ गरेको लु २ ख ६०१५नं.को ट्रकबाट राजस्व छलेर ल्याईदैं गरेको ४ सय ४४ बोरा रासायानिक मल बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता सन्तोष पाठकले जानकारी दिनु भयो ।

ट्रक र ट्रक चालक प्रहरी नियन्त्रमा रहेको प्रहरीले जनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology