रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बन्ने पक्का

NAWALPUR TIMES

रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बन्ने पक्का
rabi lamichane

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बन्ने भएका छन् ।

सत्ता गठबन्धनमा रविलाई गृहमन्त्री बनाउने सहमति जुटेको हो । बैठकपछि रविले गृहमन्त्रीमा आफ्नो दाबी रहेको बताएका थिए ।

‘रविले उपप्रधान तथा गृहमन्त्रीको रूपमा शपथ लिने तयारी भएको छ,’ रास्वपाका एक नेताले लोकान्तरलाई जानकारी दिए ।

यस्तै एमालेबाट विष्णु पौडेल अर्थ तथा उपप्रधान र माओवादीबाट नारायणकाजी श्रेष्ठ परराष्ट्र तथा उपप्रधानमन्त्री बन्ने पक्का भइसकेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology