रजत वर्षमा शैक्षिक सामाग्री वितरण

NAWALPUR TIMES

कावासोती/१६ माघ
नवलपुरको कावासोतिमा रहेको प्रकृति पुस्तक पसलले आफ्नो रजत बर्षको अबसर पारेर सामुदायिक बिधालयका बालबालिकालाइ निशुल्क शैक्षिक सामाग्री वितरण गरेको छ । प्रत्येक वर्ष पुस्तक दिवस र श्रीपन्चमी अवसरमा आफ्नो वार्षिकोत्सब मनाउदै आएको प्रकृती पुस्तक पसलले यस वर्षलाई रजत बर्ष को रुपमा मनायएको छ । २०५२ सालमा स्थापना भएको पुस्तक पसलले यो बर्ष पनि अघिल्लो बर्षमा झै सामुदायिक बिधालयका करिब ४५० जना अक्षारम्भ गर्न आउने साना बालबालिकाहरुलाइ निशुल्क शैक्षिक सामाग्री वितरण गरेको पसलमा व्यवस्थापकगिता पराजुलिले बराउनु भयो। सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले प्रत्येक बर्ष यसरिनै सामाग्री वितरण गर्दै आएको पराजुलिले बताउनु भयो । स्थापना दिवसमा यसरी निशुल्क सैक्षिक सामाग्री वितरण गरेर सामुदायिक विद्यालयका विद्यार्थीलाई पढने हौसाला मिलेको नबदुर्गा आधारभुत बिधालयका प्र अ टिकाराम डुम्रेले बताउनु भयो।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology