काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू देशबाहिर रहेको बेला देश डुब्न लागेको भन्दै आफ्ना पार्टीका नेताहरुले प्रचार गरेको आरोप लगाएका छन् । देशवासीमा नाममा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन ।
उनले एक अध्यक्षले पार्टी र अर्को अध्यक्षले सरकार चलाउने भने पनि सो अनुरुप पार्टी चल्न नसकेको बताए ।
उनले भने,“यो बीचमा पार्टी एकताका काम कति भए । जनता संकटमा रहेका बेला जनपरिचालन कति भयो । यो सबै देखिएकै छ ।”
प्रकाशित : २०७७ पुष ६ गते १५:४८
Facebook Comment