मौसम पूर्वानुमान : पहाडी भेगमा हल्का वर्षाको सम्भावना

NAWALPUR TIMES

मौसम पूर्वानुमान : पहाडी भेगमा हल्का वर्षाको सम्भावना
mausam fsabdRoyQv

काठमाडौं। हाल  देशभरको मौसम आंशिकदेखि सामान्य  बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ मा सामान्य बदली रही ती ठाउँका थोरै स्थानहरूमा हल्का वर्षा र बाँकी प्रदेशका एक/दुई स्थानहरूमा  हल्का वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार राति देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी क्षेत्रका एक/दुई  स्थानहरूमा  हल्का वर्षा हुन सक्छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology