मौसम पूर्वानुमान : आज दिनभर अधिकांश ठाउँमा घाम लाग्‍ने

NAWALPUR TIMES

मौसम पूर्वानुमान : आज दिनभर अधिकांश ठाउँमा घाम लाग्‍ने
20200920 055354 scaled

काठमाडौं। हाल देशका पहाडी भू-भागको मौसम आंशिक बदली रहेको छ।जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५ मा सामान्य बदली रहने छ। उक्त प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूमा आंशिक बदली रही एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।              राति भने प्रदेश १, बागमती, गण्डकी र प्रदेश ५ मा सामान्य बदली र बाँकी प्रदेशहरूमा आंशिक बदली रही प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५ र  कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology