मैले भनेको थिएँ नि कम्युनिष्टले जितेपछि रून पाइन्न भनेर, आज रूनेलाई जेल हाल्दैछन् : देउवा

NAWALPUR TIMES

मैले भनेको थिएँ नि कम्युनिष्टले जितेपछि रून पाइन्न भनेर, आज रूनेलाई जेल हाल्दैछन् : देउवा
FB IMG 16079497295550295

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्टले जितेपछि रून पाइँदैन भनेर आफूले पहिले नै भनेको स्मरण गर्दै आज रूनेलाई जेल हाल्ने काम भइरहेको बताएका छन् । “मैले भनेको थिएँ कम्युनिष्टले जितेपछि रून पाइन्न भनेको थिएँ आज किन रोइस् भनेर सरकारले जेल हाल्दैछ, त्यो कोरोनाले रोएको होस् कि खान नपाएर,” उनले भने ।

हेटौंडामा भएको सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।  उनले सर्वसत्ताबादका लागि आफूहरु नलडेको स्पष्ट पार्दै जनता कम्युनिष्ट सरकारबाट वाक्क भएको बताए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology