मुग्लिन–नौबिसे सडकमा ठूलो पहिरो, बाटो खुलाउन समय लाग्ने

NAWALPUR TIMES

मुग्लिन–नौबिसे सडकमा ठूलो पहिरो, बाटो खुलाउन समय लाग्ने
narayanghad mugling pahiro

मुग्लिन । पहिरोका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ । पृथीराजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जोगीमारामा बिहान ६ः०० बजे सडकमाथिबाट पहिरो  खसेर राजमार्ग दुइतर्फी अवरुद्ध भएको हो ।

पहिरो ठूलो खसेकाले सडक खुलाउनका लागि समय लाग्ने उनले बताए । रासस

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology