मान्यजनबाट आजपनि टिका र जमरा लगाइँदै

NAWALPUR TIMES

मान्यजनबाट आजपनि टिका र जमरा लगाइँदै
1603767647439

काठमाडौं,कार्तिक ११ । बडादशैंपछिको भोलिपल्ट  मंगलबारपनि मान्यजनबाट दशैंको टिका र जमरा लगाउने कार्य जारी रहेको छ। हिजो लगाउन नभ्याएका र टाढा रहेका आफन्त तथा मान्यजनकहाँ पुगेर आज पनि टिका लगाउने गरिन्छ।

नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतिकका रुपमा पहेँलो जमरा लगाएर आशिष लिने दिने परम्परा अनुसार कोजाग्रत पूर्णिमासम्म टीका लगाउने गरिन्छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology