माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० को नतिजा यसै साता : यसरी हेर्न सकिन्छ नतिजा

NAWALPUR TIMES

माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० को नतिजा यसै साता : यसरी हेर्न सकिन्छ नतिजा
see exam 865x576 1

कावासोती । राष्ट्रिय परीक्षा बोर्डले यसै साता माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० को नतिजा प्रकाशन गर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सानोठिमी, भक्तपुरले  सहज रूपमा नतिजा हेर्नका लागि विभिन्न माध्यमको व्यवस्था गरेको जनाएको छ ।

सोमबार सूचना जारी गर्दै कार्यालयले नतिजा हेर्न सकिने निम्न व्यवस्थाहरू गरेको छ । २०८० सालको नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सम्बन्धी विवरण वेबसाइट, एसएमएस र आइभिआरबाट प्रकाशित गर्ने भएको जनाएको हो ।

यसरी हेर्न सकिन्छ नतिजा:

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology