माडीमा जंगली हात्तीको आक्रमणबाट एक जना घाइते

NAWALPUR TIMES

माडीमा जंगली हात्तीको आक्रमणबाट एक जना घाइते
1657077606696

चितवन । चितवनको माडीमा जंगली हात्तीको आक्रमणबाट एक जना घाइते भएका छन् ।

माडी नगरपालिका वडा नं. ९ कृष्णनगरका ५३ वर्षका मंगल बोटे हात्तीको आक्रमणबाट घाइते भएका हुन् ।

मकैं बारीमा आएको हात्ती धपाउने क्रममा उनलाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी नरहरी अधिकारीले जानकारी दिए ।

उनको दुवै साप्रामा चोट लागेको छ । अवस्था सामान्य छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology