कावासोती । माछा मार्न गएका एक जना पुरुषको नारायणी नदिमा डुबेर मृत्यु भएको छ ।
कावासोती नगरपालिका वडा नं १३ का पूर्णबहादुर मुसहरको नारायणी नदिमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
नारायणीमा डुबेर मृत्यु भएको स्थानियले खबर गरे पछि प्रहरी घटनास्थलमा पुगेको र मृतकको शवलाई पोस्टमार्टमका लागी मध्यविन्दु जिल्ला अस्पतालमा पु¥याईएको नवलपुर प्रहरीले जनाएको छ ।
प्रकाशित : २०८१ असार ३ गते १५:२९
Facebook Comment