माओवादीका चार नेता एमालेको स्थायी कमिटी सदस्य

NAWALPUR TIMES

माओवादीका चार नेता एमालेको स्थायी कमिटी सदस्य
uml0maoist V1JBWBbdSI

काठमाडौँ :  नेकपा एमालेले माओवादी केन्द्रका चार नेतालाई स्थायी कमिटी सदस्यमा मनोनित गरेको छ ।  आज शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमालेको केन्द्रीय कमिटीको बैठकले लेखराज भट्ट, मणि थापा, टोपबहादुर रायमाझी र प्रभु साहलाई स्थायी कमिटीमा मनोनित गरेको हो ।

 

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology