माईतीघरमा चिनियाँ हस्तक्षेपविरुद्ध प्रदर्शन, ‘ब्याक अफ चाईना’को नारा (फोटोफिचर)
NAWALPUR TIMES प्रकाशित : २०७७ मंसिर ६ गते १३:०१
1605942819689 1
काठमाडौं, ६ मंसिर । काठमाडौंमा आज चिनियाँ हस्तक्षेपको विरुद्धमा प्रदर्शन भएको छ । प्रदर्शनमा उत्रिएकाहरुले ‘ब्याक अफ चाईना’ लेखेको प्लेकार्ड बोकेका थिए । चाईनिज विस्तारवाद मुर्दावाद, भूमि मिच्न पाईँदैन्, विदेशी हस्तक्षेप बन्द गर लगायतका नारा लगाएका थिए ।
Facebook Comment