मलेसियाले दियो नेपाललाई १ सय १५ रनको सामान्य लक्ष्य

NAWALPUR TIMES

मलेसियाले दियो नेपाललाई १ सय १५ रनको सामान्य लक्ष्य
276950552 263488069328856 1303797523993764160 n

काठमाडौं : त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आज नेपालसँग खेलिरहको मलेसियाले ११५ रनको लक्ष्य दिएको हो।

टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले निर्धारीत २० ओभर खेल्दै ८ विकेटको क्षतिमा ११४ रन जोडेको हो

मलेसियका लागि जुडाबी जुलकिलेफले ३२ रन जोडे। यस्तै कप्तान अहमेश फेजले २४ रन जोडे।

त्यस्तै नेपालका लागि करन केसी र सन्दिप लामिछानेले समान २/२ विकेट लिए। यस्तै कुशल मल्ल, अविनाश बोहरा र दिपेन्द्रसिंह ऐरीले समान १/१ विकेट लिए।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology