मनै लोभ्याउने भियतनामको गोल्डेन ब्रिज , जहाँ विश्वभरका मानिसहरु घुम्न आउछ्न !

NAWALPUR TIMES

मनै लोभ्याउने भियतनामको गोल्डेन ब्रिज , जहाँ विश्वभरका मानिसहरु घुम्न आउछ्न !
httpcdncnncomcnnnextdamassets1 2671 9269 1536050731 680x408

विश्वमा घुम्न मिल्ने धेरै आकर्षक ठाउँहरु छन् । आकर्षक ठाउँहरु हेरेर मानिसहरु आनन्द लिने गर्छन् । यस्तै धेरै लोभ्याउन एक आकर्षक ठाउँ भियतनाममा रहेको छ ।

भियतनाममा रहेको आकर्षक पुल हेर्न विश्वभरका मानिसहरु आउने गर्छन् ।  गोल्डेन ब्रिज नाम रहेको यस पुल मानिसहरुको आकर्षकको केन्द्र नै बनेको छ । तस्बिरमा देखिए जस्तै उक्त पुललाई हातको हत्केलाले थामेको जस्तो देखिन्छ । हातको हत्केलामा फरकफरक रंग लगाइएको छ । 


यो आकर्षक गोल्डेन पुल २०१८ मा निर्माण गरिएको बताइएको छ । यो पुल समुन्द्र सतह देखि १४ सय मीटर उचाइमा छ । यहाँ आउने जोकोही मानिसहरु मोहित हुने गर्छन् । 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology