मनकामना हिडेको बस बुलिङ्गटारमा दुर्घटना : ५ जनाको मृत्यु

NAWALPUR TIMES

मनकामना हिडेको बस बुलिङ्गटारमा दुर्घटना : ५ जनाको मृत्यु
1667092395468

कावासोती । पाल्पाको हुगिबाट गोरखाको मनकामना दर्शन गर्न हिडेको बस पुर्वी नवलपरासीको बुलिङ्गटार-२ मथारमा दुर्घटना हुँदा घटनास्थलमा ५ जनाको मृत्युु भएको छ भने ३० जना घाइते भएका छ्न ।

मनकामना मन्दिर दर्शन गर्न हिडेका बालबालिका सहित ३५  जना तिर्थ यात्री बोकेको ना ६ ख ७५८० नं. को बस सडकबाट करिब एक सय ५० मिटर तल खसेको ईलाका प्रहरी कार्यालय बुलिङ्गटारले जनाएको छ ।

घाईतेहरुलाई उपचारको लागि चितवनको भरतपुर पठाईएको प्रहरीले जनाएको छ । घटनाका सम्वन्धमा थप विवरण आउन बाकि छ ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology