मध्यविन्दु जिल्ला अस्पतालको अध्यक्षमा कांग्रेस नेता घिमिरे

NAWALPUR TIMES
प्रकाशित : २०७९ भदौ ७ गते ११:३२
मध्यविन्दु जिल्ला अस्पतालको अध्यक्षमा कांग्रेस  नेता घिमिरे
1661232961399

नवलपुर । नवलपुरकाे मध्यविन्दु जिल्ला अस्पतालकाे व्यवस्थापन समितिको   अध्यक्षमा नेपाली कांग्रेस नवलपुरका उपसभापति  बालकृष्ण घिमिरे नियुक्त भएका छन ।

गण्डकी प्रदेश सरकारले घिमिरेलाई अस्पताल व्यवस्थापन समिति गठन आदेश, २०७८ (संशोधन सहित) को दफा ३ को उपदफा १ (क) बमोजिम ३ (तीन) वर्षको कार्यकाल रहने गरी अध्यक्षमा नियुक्त गरेको हो ।

प्रकाशित : २०७९ भदौ ७ गते ११:३२
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI