मध्यविन्दुको कुखुरा फर्ममा बाढी पस्दा २२ हजार ब्रोईलर कुखुरा मरे

NAWALPUR TIMES

मध्यविन्दुको कुखुरा फर्ममा बाढी पस्दा २२ हजार ब्रोईलर कुखुरा मरे
1727589361053

कावासोती । नवलपुरमा अविरल वर्षा पछिको बाढी कुखुरा फर्ममा पस्दा २२ हजार कुखुरा मरेका छ्न ।

मध्यविन्द-१२ तमासपुरमा रहेको संस्कार ह्याचरीमा २२ हजार ब्रोईलर कुखुरा मरेका अरुणखोला प्रहरीले जनाएको छ ।

कुखुरा मर्दा १ करोड ५० लाख बढीको क्षति भएको प्रहरीले जनाएको छ ।

उक्त फार्म मध्यविन्दु ५ निवासी चोलाकान्त काफ्ले र मध्यविन्दु १२ निवासी युवराज काफ्लेले संयुक्त रुपमा सञ्चालन गरेका हुन ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology