मदिरा सेवन गरेर आफ्नै छोरी बलात्कार गर्ने पक्राउ

NAWALPUR TIMES

मदिरा सेवन गरेर आफ्नै छोरी बलात्कार गर्ने पक्राउ
download

कैलाली, मंसिर २४ । छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ परेका छन्।

मदिरा सेवन गरेर आफ्नै १४ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बुवालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ।

घरमा कोही नभएको मौका छोपी ललाइ–फकाइ आफ्नै छोरीमाथि बलात्कार गरेको गोप्य सूचनाका आधारमा ३८ वर्षीया पुरुषलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

उनको ठेगाना गोप्य राखिएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology