मगर दिवसको उपलक्ष्यमा फागुन १५ गते कावासोतीका शिक्षण संस्थामा बिदा

NAWALPUR TIMES

मगर दिवसको उपलक्ष्यमा फागुन १५ गते कावासोतीका शिक्षण संस्थामा बिदा
648a12e5c7b61adc1998c4424bc91d21b32a56e356e8e0b26cb3f4fa50609390.0

कावासोती । ४० औं राष्ट्रिय मगर दिवसको अवसरमा फागुन १५ गते आईतबार कावासोतीमा शिक्षण संस्थामा बिदा हुने भएको छ ।

कावासोती नगरपालिकामा शुक्रबार बसेको नगरभित्रका सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापकहरुको बैठकले फागुन १५ गते स्थानीय बिदा निर्णय गरेको नगरपालिकाका नगर शिक्षा अधिकारी क्षेत्रबहादुर भण्डारीद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology