मकवानपुरमा बस दुर्घटना ६ जनाको ज्यान गयो

NAWALPUR TIMES

मकवानपुरमा बस दुर्घटना ६ जनाको ज्यान गयो
makawanpur accident
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिकाको जुरीखेतमा बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । बस सडकबाट तल खस्दा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख बामदेव गौतमले जानकारी दिए ।-थप विवरण आउन बाकी

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology