भोलि सार्वजनिक बिदा छैन : मन्त्री शर्मा

NAWALPUR TIMES

भोलि सार्वजनिक बिदा छैन : मन्त्री शर्मा
ministry of home affairs

कावासोती । सरकारले मंगलबार सार्वजनिक बिदा नदिइएको स्पष्ट पारेको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री रेखा शर्माले सार्वजनिक बिदा नभइ राष्ट्रिय शोक मात्र घोषणा गरिएको जानकारी दिइन् ।

“असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालयहरुमा र विदेशस्थित नियोगमा झन्डा आधा झुकाउने निर्णय भएको छ,” उनले भनिन्, “भोलि बिदा भने होइन ।”

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology